कञ्चनपुरको पिपलाडीका थारु समुदाय विवाहका अवसरमा बेहुला, बेहुलाका भिनाजु परम्परागत रुपमा बर्छिमा माछा, सालको पात, मदिरा बोकेर घर परिक्रमा गर्दै । यसरी सगुन बोकेर जानेलाई थारु भाषामा गञ्जवा भन्ने गरिन्छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.