म्याग्दीको मालिका गाउँपालिक ३ मा अवस्थित रुमणीय रुम गाउँ । तामा र ढुंगाखानी रहेको रुमको मुख्य आम्दानीको श्रोत वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स र कृषिजन्य उत्पादन रहेको छ । छरिएर रहेका बस्तीका कारण सरकारी सेवासुविधा उपलब्ध गराउन समेत समस्या भइरहेको छ । तस्वीर: ध्रुवसागर शर्मा, गलेश्वर, म्याग्दी

म्याग्दीको मालिका गाउँपालिका ३ मा अवस्थित रुमणीय रुम गाउँ । तामा र ढुंगाखानी रहेको रुमको मुख्य आम्दानीको श्रोत वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स र कृषिजन्य उत्पादन रहेको छ । छरिएर रहेका बस्तीका कारण सरकारी सेवासुविधा उपलब्ध गराउन समेत समस्या भइरहेको छ । तस्वीर: ध्रुवसागर शर्मा, गलेश्वर, म्याग्दी
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.