रुकुम भुमे गाउँपालिका क्याङसि भन्ने गाउँबाट मगर बस्ती खोज्दै दाङ आइपुगेका नचारु नाच दाङको घोराहीमा आफनो कला देखाउँदै । अठार मगरातअन्र्तगत पर्ने यी मगर जातिहरुले मङसिरदेखि पुसको अन्तिमसम्म घर छोडेर विभिन्न मगरजातिको बस्ती खोज्दै नाच देखाउँदै हिडछन र माघेसक्रातीको दिन गाउँ पुग्दै पर्ने परम्परागत नियम छ । तस्विर: रीता लामा, घोराही (दाङ)

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal