बेनी-जोमसोम सडक स्तरोन्नति गरिँदै

तस्वीर: हरि बास्तोला, पोखरा

म्याग्दीको बेनी हुँदै मुस्ताङको जोमसोम जोडने सडक खण्डको बैसेरी क्षेत्रमा स्तरोन्नति गरिँदै । सो सडक निर्माण कार्य तिव्रगतिमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.