मकवानपुरगढी पर्यटकहरु

तस्वीर: प्रकाश अधिकारी, हेटौंडा

मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुरगढीमा पर्यटकहरु । नेपाल एकीकरणको इतिहाससँग जोडिएको यस गढीलाई सरकारले पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेपछि यहाँ पर्यटकको चाप बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.