समुदाय–प्रहरी साझेदारी कार्यक्रम

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय समिति गठन गर्न आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा उपस्थितिमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी लगायत ।
