तरकारी खेती Published On : 1 December, 2018 10:42 am By : Media Mission Nepal On : फोटो ग्यालरी तस्वीरः राजेन्द्रप्रसाद पनेरु,कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका कृषक खेतमा लगाएको तरकारी– काउली गोडमेल गर्दै । यहाँका स्थानीय कृषकहरु काउली खेती गरेर मनग्य आम्दानी गर्दै आएका छन ।