म्याग्दीको डोले Published On : 30 November, 2018 10:01 am By : Media Mission Nepal On : फोटो ग्यालरी म्याग्दीको बेनी नगरपालिक– ३ अबस्थित पर्यटकीय स्थल मुसुङ डोले । म्याग्दीका ३ दर्जन गाउँहरु र धौलागिरि,निलगिरि, गुर्जा, लगायतका ७ वटा हिमालहरु देख्न सकिन्छ ।तस्वीर: धु्रबसागर शर्मा,गलेश्वर(गण्डकी प्रदेश) म्याग्दी