म्याग्दीको पर्यटकीय टोडकेबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । यहाँ पुग्ने पर्यटकहरुको सुविधाको लागि रु तीन करोडको लागतमा रिसोर्ट निर्माण सुरु भएको छ । तस्वीर: कमल खत्री, बेनी (म्याग्दी)
Published On : 31 October, 2018 4:02 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी