कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान ट्रे मा तयार गरिएको उखुको बीउ देखाउँदै । ट्रे मा उखुको आँखला राखेर तयार गरिएको बीउ कम लाग्ने र उत्पादन बढी दिने किसान बताउँछन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर
Published On : 23 October, 2018 6:35 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी