सुर्खेतको लेकवेशी नगरपालिका ९ स्थित ज्यामिरे जंगलमा छाप्रा बनाउँदै राउटे समुदाय । फिरन्ते राउटेहरु चार दिन अघि यहाँ बसाइँ सरेका हुन । आफना सदस्यको मृत्यु हुँदा यो समुदायमा बसाइँ सर्ने चलन छ । तस्बिर: प्रकाश अधिकारी, सुर्खेत
Published On : 13 October, 2018 6:49 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी