सुधारिएको पानी घट्ट

खोटाङ जिल्लाको रावाबेँसी गाउँपालिका १ कुभिण्डेस्थित लोचाखोलाको फेदीमा स्थापना गरिएको सुधारिएको पानी घट्ट । सुधारिएको पानी घट्टा तथा राईस मिल सञ्चालनपछि जिल्लामा परम्परागत ढिकीजाँतो लोप हुँदै गएको छ । तस्वीर : केदार मगर
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.