पङ्ख फिँजाएर घाम ताप्दै लोपोन्मुख खैरो हिमाली डंगर गिद्ध
Published On : 4 December, 2021 7:50 pm
By : Media Mission Nepal
On : फोटो ग्यालरी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदीको बगरमा देखापरेको लोपोन्मुख खैरो हिमाली डंगर गिद्ध पङ्ख फिँजाएर घाम ताप्दै । तस्वीर: राजेन्द्रप्रसाद पनेरुशुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदीको बगरमा देखा परेका कालो र खैरा हिमाली डंगर गिद्ध । तस्वीर: राजेन्द्रप्रसाद पनेरु