इसीबीद्वारा यूरोप क्षेत्रका लागि ब्याजदर यथावत राख्ने

फ्राङ्कफर्ट, जर्मनी, ७ कात्तिक : यूरोपेली केन्द्रिय बैंक (इसीबी) ले यूरो क्षेत्रका लागि निर्धारण गरेको ब्याजदर यथावत राख्ने बिहीबार निर्णय गरेको छ ।

इसीबीले यूरो क्षेत्रको आधारभूत ब्याजदर शुन्य प्रतिशतमा नै यथावत राखिने जनाएको हो । त्यस्तै उक्त बैंकले ‘मार्जिनल लेन्डिङ’ दर तथा निक्षेप दरलाई क्रमशः ०.२५ प्रतिशत र ०.५० प्रतिशत कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.