एक प्यालेस्टाइनी महिलाको हत्या

जेरुसेलम, १ असोज (रासस÷एएफपी) ः जेरुसेलम र पश्चिमी किनाराको बीचमा रहेको एक प्रहरीचौकी परिसरमा एक महिलाको छुरा प्रहार गरी हत्या भएको छ ।

कलान्डिया जाँचचौकी नजिकै ती महिलामाथि छुरा प्रहार भएको थियो । पछि ती व्यक्ति पनि प्रहरीले गरेको कारबाहीमा मारिएमा छन् ।

छुरा प्रहार गर्ने अज्ञात ती व्यक्तिको खोजीका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको प्रहरी र चिकित्सक स्रोतले बुधबार जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.