सात जिहादीलाई जन्मकैद

ट्युनिस, २६ माघ : सन् २०१५ मा ट्युनिसियाको राजधानी ट्युनिसमा अवस्थित एक म्युजियममा भएको आक्रमणको आरोपमा सात जना जिहादीलाई जन्मकैदको सजाय दिइएको छ ।

सरकारी न्यायाधिसहरुले शनिबार सो जानकारी सार्वजनिक गरेका छन् । यस आक्रमणमा परी दर्जर्नौ पर्यटक मारिएका थिए ।

ती सात जिहादीहरुलाई अपराधको किसिमका अनुसार जेल सजाय समयावधि तोकिएको न्यायधिसहरुले जनाएका छन् ।

जेल सजाय ६ देखि १६ बर्षसम्म भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.