पर्यटन

सिञ्जालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन ऐनसहित पूर्वाधारको माग

विजय रावत । खलङ्गा, २७ जेठ : कर्णाली प्रदेशको पर्यटकीय गुरुयोजना निर्माण गर्ने क्रममा प्रदेश सरकारको विज्ञ टोली सिञ्जामा पुगेको छ । प्रदेश सरकार उद्योग, वन तथा पर्यटन मन्त्रालयले बनाउन

‘हिमालयन ट्राभल मार्ट’ को चौथो संस्करण आगामी जेठमा

काठमाडौँ, २६ जेठ : हिमालय क्षेत्रको विविध पर्यटन सम्भाव्यता उजागर गर्दै ‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण आज सम्पन्न भएको छ । मार्टको चौथो संस्करण आगामी वर्ष जेठ दोस्रो साता

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित

काठमाडौँ, २६ जेठ : ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित हुनुभएको

नेपाल भ्रमण वर्षबारे अन्तर्राष्ट्रिय मिडियालाई जानकारी

काठमाडौँ, २५ जेठ : नेपाल भ्रमण वर्ष २०२० को अभियानबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी गराइको छ । हिमालयन ट्राभल मार्टको जारी सम्मेलनमा आज भएको अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया सम्मेलनमा भ्रमण

नेपालमा अध्यात्म पर्यटनको खोजी

सिबी अधिकारी । काठमाडौँ, २५ जेठ : विश्वलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहित अन्नपूर्ण, कञ्चनजङ्घा, लाङटाङ, मनास्लुलगायतका हिमशृङ्खला तथा पदयात्रा नेपालको पर्यटकीय आकर्षण हुन् । अर्कोतर्फ अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र

पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

पोखरा, २५ जेठ : गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

‘हिमालयन ट्राभल मार्ट’ को तेस्रो संस्करण काठमाडौँमा शुरु, नेपाल पर्यटनको उत्कृष्ट गन्तव्य : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ जेठ : नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु भएको छ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवं

एकतीसौँ जलयात्रा महोत्सव हुँदै

काठमाडौँ, २३ जेठ : नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव हुने भएको छ । नाराले हरेक वर्षझैँ यस वर्ष पनि धादिङको बैरेनीदेखि मलेखुसम्म त्रिशूली नदीमा

‘हिमालयन ट्राभल मार्ट’ आजदेखि : ४३ देशको सहभागिता

काठमाडौँ, २३ जेठ : नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हँुदैछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन

आरोहण सङख्यामा आधा कटौतीको सुझाव

नारायण न्यौपाने । काठमाडौँ, २२ जेठ : सगरमाथा सफाइ अभियानले सगरमाथा हिमाल क्षेत्रबाट सङ्कलित फोहरजन्य सामग्री ‘ब्लु वेस्ट टु भ्यालु’ संस्थालाई हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नेपाली सेनाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.