पर्यटन

बुद्ध एयरद्वारा बंगलादेशमा चार्टर्ड उडान

काठमाडौं, २ वैशाख: निजी वायुसेवा कम्पनी बुद्ध एयरले मंगलबार बंगलादेशको राजधानी ढाकाका लागि चार्टर्ड उडान गरेको छ । नेपालमा रहेका १३ जना बंगलादेशी नागरिक बोकेर जहाज ढाका उडेको हो ।

पर्यटकीय रानीतलाउ उद्यान चकमन्न

नेपालगञ्ज, २ वैशाख: आन्तरिक पर्यटकको केन्द्र बन्दै गएको यहाँको रानीतलाउ उद्यान कोभिड—१९ पछिको जारी बन्दाबन्दीका कारण अहिले चकमन्न भएको छ । दुई दशकसम्म बन्दको अवस्थावाट त्राण पाएर पुनः सञ्चालनमा ल्याइएको

ब्रजिलियन बोकेर दिल्ली उड्यो नेपाल एयरलाइन्स

काठमाडौँ, २ वैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) नेपालमा फसेका ब्राजिलका ३४ भन्दा बढी नागरिक लिएर दिल्ली उडेको छ । न्यारोबडी ए ३२० जहाजले चार्टर्ड उडानमार्फत

लकडाउनपछि सङ्लियो त्रिशूली

सीताराम अधिकारी । धादिङ, २ वैशाख: त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड–१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ । धमिलो भएर पर्यटक

नयाँ वर्षमा सम्झिइयो गुराँस उत्सव

रामबहादुर थापा । बागलुङ, २ वैशाख:  अवस्था ठिकठाक हुन्थ्यो भने यसबेला घुम्टेलेकमा पर्यटक भरिन्थे । विसं २०७७ लाई तीन हजार १२० मिटर उचाइबाट स्वागत गर्थे । नयाँ वर्षको छेकोमा घुम्टे

नेपालमा पर्यटक नआए के खाने ?

जमुना वर्षा शर्मा । चिप्लेढुङ्गा, १ वैशाख : विगत १० वर्षदेखि पथप्रर्दशकको काम गर्दै आउनुभएकी इन्द्रकला राई यतिबेला चिन्तित हुनुहुन्छ, कोरोना सङ्क्रमणको विश्वव्यापी महामारीले अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्रमा आएको

हिमालय एयरलाइन्सको १ करोड सहयोग

काठमाडौँ, १ वैशाख: कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा हिमालय एयरलाइन्सको तर्फवाट प्रवन्धक विजय श्रेष्ठले रु. १ करोड रुपैंयाको चेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई

लकडाउनमा ४ हजार ४६ विदेशी स्वदेश फिर्ता

सिबी अधिकारी, काठमाडौँ, ३० चैत: देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले

सुनसान कर्णालीको पर्यटकीय स्थल ‘रारा’

प्रकाश अधिकारी । सुर्खेत, ३० चैत : कर्णाली राजमार्ग हुँदै रारा जानेको लर्को लाग्ने बेला हो यो । अघिल्ला वर्षमा यो मौसममा यहाँका होटल भरिभराउ हुन्थे । ट्राभल एजेन्सीहरुलाई यात्रु

पर्यटनमा परेको असरको अध्ययन गर्दै सरकार 

काठमाडौँ, २९ चैत : कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कोभिडको प्रभावले विश्व अर्थतन्त्रनै धराशयी बनिरहेको अवस्थामा नेपालको समग्र अर्थतन्त्रलाई असर पुगेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.