पर्यटन

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न पर्यटन व्यवसायीको माग

काठमाडौँ, १० साउन : पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड–१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान

ढुक्कले जहाज चढ्न वायुसेवा कम्पनीको अनुरोध

सिबी अधिकारी । काठमाडौँ, ८ साउन : सरकारले आगामी भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले सुरक्षित उडानका सबैखाले तयारी गरिरहेका

पर्यटन क्षेत्र पुनः चलायमान हुने : पर्यटनमन्त्री भट्टराई   

काठमाडौँ, ६ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भदौ १ गतेबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने निर्णय भएसँगै पर्यटन क्षेत्र पुनः चलायमान हुने बताउनुभएको छ

भुइँका जहाज आकाशमा उड्दै, पर्यटन व्यवसायी उत्साहित

सिबी अधिकारी । काठमाडौँ, ६ साउन : कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को झण्डै पाँच महिना अर्थात् १४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन् ।

घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ 

गण्डकी, ६ साउन : कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको

पाल्पामा पर्यटकीय चहलपह बढ्दै

सुशीला रेग्मी । रामपुर, २४ असार : कोरोनाको कहरले सुनसान बनेका पाल्पाका पर्यटकीय तथा धार्मिक स्थलमा विस्तारै चहलपहल बढ्न थालेको छ । बन्दाबन्दी खुकुलो भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा अवलोकन

अन्नपूर्णमा पर्यटन गुरुयोजना निर्माण गरिँदै

कास्की, २४ असार : कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न पालिकास्तरीय पर्यटन गुरुयोजना बनाउने भएको छ । गाउँपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र

सौराहाका होटल क्वारेन्टिन बनाउन तयार भए

चितवन, ३० जेठ : सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल सङ्घ

गोसाइँकुण्डमा गङ्गादशहरा मेला प्रभावित

रसुवा, ११ जेठ : कोभिड–१९ का कारण तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा पर्वको मेला प्रभावित भएको छ । दशहरा पर्वअन्तर्गत प्रत्येक वर्ष १० दिन लाग्ने धार्मिक मेला यस वर्ष शनिबारदेखि

पर्यटन व्यवसायी भन्छन् ‘बजेटले टिक्ने बाटो बनाइदिओस्’

काठमाडौँ, १० जेठ : कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै असर बेहोरेको नेपालको पर्यटन क्षेत्र आगामी बजेटबाट त्राण पाउने आशमा छ । व्यवसायीहरूकै भनाइमा अहिले ‘कोमा’को अवस्थामा रहेको यो क्षेत्रलाई भविष्यमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.