पर्यटन

पर्यटकीय गन्तव्य बन्दै बढालेक

गंगराज पण्डित । बाजुरा, १९ साउन : बाजुराको बढालेक मन्दिर धार्मिक आस्थाको धरोहरका रुपमा परिचित छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ ओलीगाउँमा रहेको बढालेक क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

लमजुङका घरबास भदौ १ देखि खुल्दै

लमजुङ, १८ साउन : कोरोनाको त्रास तथा लकडाउनका बेला बन्द पर्यटकीय जिल्ला लमजुङका घरबास आगामी भदौ १ गतेदेखि पर्यटकका लागि खुला रहने भएको छ । उत्तरी भेगमा रहेका लमजुङ हिमाल

मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको घुइँचो

रवीन्द्र काफ्ले । पाँचथर, १८ साउन : नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर

तारे होटलको तयारी तीव्र : व्यावसायिक प्रतिस्पर्धा मुख्य चुनौती  

सिबी अधिकारी । काठमाडौँ, १७ साउन : बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ देखि होटल

‘अब यात्रुले अन्तरराष्ट्रिय विमानस्थलको नयाँ स्वाद लिनेछन्’ 

सिबी अधिकारी । काठमाडौँ, १६ साउन : मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ शीघ्र सञ्चालन योग्य भएको छ । विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी

सौराहाका होटल खुलेसँगै चहलपहल शुरु 

नारायण अधिकारी । चितवन, १६ साउन : चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बिहीबारबाट खुलेसँगै चहलपहल शुरु भएको छ । होटलमा पर्यटक आउन शुरु गरेका छन् भने रेष्टुरेण्टमा ग्राहक

‘पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हुने’   

काठमाडौँ, १५ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हने बताउनुभएको छ ।

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ

काठमाडौँ, १५ साउन : बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक

पर्यटक सवारी सञ्चालनको तयारी पोखराका व्यवसायी

गण्डकी, १५ साउन : प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना

छुट प्याकेजसहित सौराहाका होटल सञ्चालन

कृष्ण आचार्य । भरतपुर, १५ साउन : पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणा सहित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.