काठमाडौँ, १२ भदौ : नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय क्लब बादुरेलियालाई पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बादुरेलियालाई
काठमाडौँ, १२ भदौ : भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन् । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन
काठमाडौँ, १२ भदौ : नेपाली यू–१९ ९उन्नाइस वर्षमुनिको० राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्काको स्थानीय क्रिकेट क्लब बादुरेलियालाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज
काठमाडौँ, १२ भदौ : कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चिनियाँ ताइपेविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ । राष्ट्रिय
काठमाडौँ, १२ भदौ : भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ ९पन्ध्र वर्षमुनि० च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ । भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड
काठमाडौँ, १२ भदौ : आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् ।
काठमाडौँ, ११ भदौ : भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम
काठमाडौँ, १० भदौ : भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रङ्गशालामा भएको खेलमा नेपालले बङ्गलादेशलाई
काठमाडौँ, ९ भदौ : अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घले नेपाल आइटिएफ तेक्वान्दो महासङ्घका अध्यक्ष अन्जन धमलालाई इन्टरनेशनल इन्स्ट्रक्टरको अवार्ड प्रदान गरेको छ । बुल्गेरियाको प्लामोदीप शहरमा आज अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घ (आइटिएफ)को २७औँ
काठमाडौँ, ६ भदौ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल