खेलकुद

पौडी खेलमा सहभागी हुने खेलाडीको छनोट गर्न आयोजक समिति गठन

काठमाडौँ, १८ भदौ : नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले यही भदौ २४ र २५ गते नवौँ ‘एनएसए कप’ पौडी

महिला फुटबल टोलीलाई बिदाइ 

काठमाडौँ, १८ भदौ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ । एन्फा

ओलम्पिक कमिटीको निर्वाचन तत्काल नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, १७ भदौ : सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको तत्काल निर्वाचन नगर्न आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले कमिटीको भदौ २२ गतेसम्म निर्वाचनसम्बन्धी कार्य

खेलमा मिलेमतो गर्नेलाई कारवाहीको तयारी

काठमाडौँ, १६ भदौँ : सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ ।मिलेमतो भएको प्रमाणित भएमा तीनवर्ष

सागका लागि महिला भलिबल खेलाडी छनोट

काठमाडौँ, १५ भदौ : नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट

‘खेलकूद संस्कार बोकेको खजुरा’

काशीराम शर्मा । बाँके, १५ भदौ : बाँकेको खजुरा खेलका लागि सम्भावना भएको ठाउँ हो । आन्तरिक प्रतिस्पर्धा मात्रै होइन राष्ट्रियस्तरका प्रतियोगिताका लागिसमेत तयार भइसकेको सन्देश खजुराले दिइसकेको छ ।

शारीरिक सुगठनमा दाहाल प्रथम

काठमाडौँ, १४ भदौ : ‘हेल्पिङ क्याप’ सामाजिक संस्थाद्वारा आयोजित खुला शारीरिक सुगठन प्रतियोगितामा रामबहादुर दाहाल प्रथम भएका छन् । ललितपुरस्थित हेरिटेज गार्डेनमा आज आयोजित प्रतियोगितामा मरिचमान लामा दोस्रो तथा ललित

साफ च्याम्पियनसिपको उपाधि भारतलाई 

काठमाडौँ, १४ भदौ : भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा आज भएको फाइनल खेलमा भारतले नेपाललाई

खुल्ला शारीरिक सुगठन प्रतियोगितामा १० खेलाडी प्रतिस्पर्धाका लागि छनोट

काठमाडौँ, १३ भदौ, : भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित खुल्ला शारीरिक सुगठन प्रतियोगितामा १० खेलाडी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । हेल्पिङ क्याप नामक सामाजिक संस्था (क्लब)द्वारा आज

विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ 

काठमाडौँ, १३ भदौ : विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.