शेरबहादुर सिंह । भीमदत्तनगर, ५ असोज : न्यून दृष्टियुक्त क्रिकेट खेलाडी नरेन्द्र विष्ट गरीबी र कष्टकर दैनिकीबीच अध्ययन र खेलकूदलाई निरन्तरता दिँदै आएका छन् । बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका १८
कास्की, ४ असोज : पोखरामा आजदेखि शुरु भएको एनआइसी एशिया बैंक नेपाल आइटीएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा कमल थापाले विजयी शुरुआत गरेका छन् । कास्की जिल्ला टेनिस सङ्घको
चितवन, ४ असोज : प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर
काठमाडौँ, ३ असोज : तेस्रो संस्करणको साफ यु–१८ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको खेलमा
काठमाडौँ, ३ असोज : जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज तेस्रो खेल ताजिकिस्तानसँग खेल्दैछ । जोर्डनको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तरराष्ट्रिय रङ्गशालामा नेपालले जित निकाल्ने उद्देश्यका साथ बलियो
काठमाडौँ, २ असोज : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा
काठमाडौँ, २ असोज : सिङ्गापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी र ओमानमा हुने टी ट्वेन्टी सिरिजका लागि आज नेपालले १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
नारायण न्यौपाने चरौँदी (धादिङ), १ असोज : प्रधानसेनापति तेस्रो अन्तर्राष्ट्रिय ट्राई एडभेन्चर प्रतियोगितामा २०७६ मा त्रिभुवन आर्मी क्लबको ‘ए’ टोली प्रथम भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रथम हुने टोलीलाई
काठमाडौँ, ३१ भदौ : पाँचौँ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा भाग लिन १६ सदस्यीय नेपाली टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ । अगामी असोज २ देखि ६ गतेसम्म सञ्चालन हुने उक्त
काठमाडौँ, ३१ भदौ : नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले