खेलकुद

विश्वकप छनोट खेलको लागि खेलाडी छनोट

काठमाडौँ, १४ असोज : सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । यही

आइसीसीले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा हुने : अध्यक्ष चन्द

काठमाडौँ, १३ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आइसिसीकै सल्लाह

नेपालले जिम्बावेसँग खेल्ने

काठमाडौँ, १३ असोज : सिङ्गापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले मङ्गलबार जिम्बावेसँग दोस्रो खेल खेल्ने भएको छ । सिङ्गापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा हुने उक्त खेलमा नेपालले जीत हासिल गर्ने

सागका लागि टेबलटेनिस खेलाडी छनोट

काठमाडौँ, १३ असोज : नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम

म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने क्रममा छ : प्रशिक्षक

लिड्स, १३ असोज : इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताउनुभएको छ । टिमका अनुभवी खेलाडी रोमेलु

सागका लागि टेबुलटेनिस खेलाडी छनोट

काठमाडौँ, १२ असोज : नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबुलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबुलटेनिस सङ्घका प्रथम

कोलम्यानले जिते १०० मिटरको स्वर्ण पदक 

दोहा, १२ असोज : कतारको दोहामा जारी विश्व एथ्लेटिक्स स्पर्धामा अमेरिकी धावक क्रिस्टियन कोलम्यानले १०० मिटर दौडको स्वर्णपदक जितेका छन् । जमैकाका विश्वप्रसिद्ध १०० मिटर धावक उसेन बोल्टलाई पछ्याउँदै कोलम्यानले

क्रिकेट सङ्घको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौँ, ११ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिद्वन्द्वी क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेलाई पराजित गर्नुभएको हो । राजधानीमा सम्पन्न निर्वाचनमा चन्दले

साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेश 

काठमाडौँ, १० असोज : नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम चारणको प्रतिस्पर्धामा बङ्गलादेश पुगेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा आज

तेह्रौँ सागका लागि विभिन्न समिति गठन

काठमाडौँ, १० असोज : नेपालमा हुने दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.