
व्युनर्स आयर्स, १५ कात्तिक : विश्वभरका खेलकुद जगतले अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनालाई शुभकामना तथा वधाइ दिएका छन् । उहाँ शनिबार ६० वर्ष पुग्नुभएको छ । ब्राजिलका महान्

काठमाडौँ, १५ कात्तिक : इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् । युभेन्ट्सले शुक्रबार रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ । रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ

काठमाडौँ, १५ कात्तिक : राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई

मोरङ,१४ कात्तिक : विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस क्षेत्रमा रात्रिमा खेलकूद हेर्ने नागरिकको इच्छा प्रदेश सरकारको

काठमाडौँ, १४ कात्तिक : नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट

काठमाडौं, १४ कात्तिक :युरोपा लिग फुटबलमा आर्सनल र लेस्टर सिटीले जित निकालेका छन् । बिहिबार राति समूह चरणको खेलमा प्रिमियर लिग क्लबद्धय आर्सनल र लेस्टर विजयी बनेका हुन् । आर्सनलले

काठमाडौं, १४ कात्तिक : चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा

काठमाडौँ, १३ कात्तिक : नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ

काठमाडौं, १३ कात्तिक : च्याम्पियन्स लिग फुटबलमा प्रिमियर लिग क्लब चेल्सीले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले क्रास्नोडरमाथि ४-० को फराकिलो जित निकालेको हो । यसै

काठमाडौं, १३ कात्तिक : रासफोर्डको ह्याट्रिकमा म्यानचेस्टर युनाटेडले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । बुधबार राति घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले आरबी लेइपिजिङमाथि ५-० को फराकिलो जित