समाज

थारुनाचको आकर्षण बढ्दै

रीता लामा । घोराही, १० पुस : दाङको देउखुरी क्षेत्रका थारु समुदायले नाच्ने ‘बर्कानाच’ पछिल्लो समय जिल्लामा निकै प्रचलनमा छ । जिल्लामा हुने मेला महोत्सव होस् वा कुनै पर्व, दिवस

रबिन्द्र नाथ कार्कीको स्मृतिमा सिलवाल र लामासहित १३५ जेष्ठ नागरिक सम्मानित

काठमाडौँ, पौष ९ : स्व. रबिन्द्र नाथ कार्की स्मृति प्रतिष्ठानले सोनाम लामा, दिपक सिलवाल र विकास कार्कीसहित १३५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले दोलखा जिल्लाको शैलुङ गाउँपालिका

सामूहिक आयमूलक काममा थारु महिला

भीमदत्तनगर, ९ पुस : कुनै समय घरको चुलोचौको र खेतबारीको काममा व्यस्त रहने कञ्चनपुरको बेलौरी नगरपालिका–५ रामनगरकी नास्पाती चौधरीको दिनचर्या फेरिएसँगै आम्दानीको स्रोत पनि बढेको छ । स्थानीय २५ जना

परिवारिक आफन्त भेट्नै कठिन

शर्मिला पाठक । काठमाडौँ, ९ पुस : सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या रहेको छ । उद्धार गरिएकाले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरुलाई जिम्मा लगाउन

सरकारद्वारा छाउ गोठ भत्काउने निर्णय

काठमाडौँ, ८ पुस : छाउप्रथाका नाममा सुदूरपश्चिमाञ्चलका केही जिल्लामा महिलाले विभेद भोगिरहँदा सरकारले छाउ गोठ भत्काउने निर्णय गरेको छ । गृह मन्त्रालयले विभिन्न स्थानमा रहेका छाउगोठलाई समुदाय, स्थानीय तह र

तीन महिनाको अथक प्रयास पछि चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ८ पुस : प्रहरीले काठमाडौँका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ ग¥यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले

सप्तरीको उत्तरी र पूर्वी भेगमा हात्तीको उपद्रो

राजविराज, ८ पुस : सप्तरीको उत्तरी र पूर्वी भेगका बस्तीका जनता जङ्गली हात्तीको आतङकबाट पीडित भएका छन् । सो क्षेत्रमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्कने जङ्गली हात्तीले घरमा तोडफोड

नक्कली नोट कारोवार गर्ने बङ्गलादेशी पक्राउ

मध्यपुरथिमि, ८ पुस : एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा जानेलाई मनोपरामर्श दिन सुझाव

काठमाडौँ, ८ पुस : मानसिकरुपमा स्वस्थ्य नभएसम्म शारीरिकरुपमा सक्षम नहुने भएकाले वैदेशिक रोजगारीमा जाने कामदारको शारीरिक परीक्षणसँगै उचित मनोपरामर्श दिनु आवश्यक भएको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग र

राष्ट्रपतिसमक्ष सर्वाेच्चको प्रतिवेदन पेश   

काठमाडौँ, ७ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.