
इनरुवा, १२ पुस : जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान लिने क्रम शुक्रबारदेखि शुरु भएको छ । उपचारको बहाना देखाउँदै विराटनगरको एक निजी अस्पतालको सुविधा
काठमाडौँ, ११ पुस : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनुभएको छ । उहाँले अर्काे वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित

झलनाथ खनाल । भजनी, ११ पुस : सत्ती भन्सार नाकामा मानव बेचबिखनका घटना बढ्न थालेका छन् । सुदूरपश्चिमको सबैभन्दा बढी मानव तस्करीका घटना कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने गरे पनि पछिल्लो

विमलबहादुर विष्ट । डोटी, ११ पुस : जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले

चौतारा, ११ पुस : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ

काठमाडौँ, १० पुस : मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक युवतीलाई फकाएर विराटनगर

काठमाडौँ, १० पुस : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी प्रविधिमा अब्बल हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै

दाने बोहरा । सिमकोट, १० पुस : लामा समुदायको जीवनशैली र रहनसहन फरक छ । सानै उमेरदेखि लामा समुदायका युवतीले आनी अर्थात् टोपेनी बनेर जिन्दगी गुम्बा अथवा गुफामै बिताउने गरेका

विमलबहादुर विष्ट । डोटी, १० पुस : डोटी जिल्लाको सदरमुकाम सिलगढी सुदूरपश्चिमकै मुख्य प्रशासन केन्द्रको रुपमा कायम रहँदै आएको छ । एक समय यो शक्तिशाली डोटी राज्यको राजधानीको रुपमा परिचित

भीमदत्तनगर, १० पुस : सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा