समाज

महामारीमा ‘गिग इकोनोमी’ : जिविकोपार्जन जोगाउने उपयुक्त विकल्प

डा मान वहादुर बीके । काठमाडौं, १४ जेठ : अष्ट्रेलियाबाट नेपाल आएकि सुप्रिया महर्जन लकडाउनमा परेकोले फर्किन नपाए पछि त्यही बेलामा गहना व्यवसायमा लागेको एउटा फिचर स्टोरी केही दिन अघि सेतोपाटीमा

सुरक्षित महिनावारी दिवस मनाइँदै

काठमाडौं, १४ जेठ : प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण भर्चुअल एवं सामाजिक सञ्जालका माध्यमबाट

होम आइसोलेसनमा बस्ने सङ्क्रमित उच्च जोखिममा

काठमाडौं, १३ जेठ : कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने

जसले दिइन् विदेशबाट छोराछोरीले पठाएको रकमले अस्पताललाई अक्सिजन

चितवन, ११ जेठ : वागमती प्रदेश सभा सदस्य गीता वाग्लेले आफ्ना छोरी र छोराले आमा खुवाउने औसीमा अष्ट्रेलियाबाट पठाएको रकमले चितवनको एक अस्पताललाई अक्सिजन सिलिण्डर दिएकी छन्। वाग्लेले ईच्छाकामना गाउँपालिकाको मुग्लिनमा रहेको

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव

काठमाडौं, ९ जेठ : नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

झापा, ८ जेठ : झापाको गौरादह नपा-४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ। सङ्क्रमणबाट गौरादह-४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको

संक्रमित खुलेआम हिँड्दा कोरोना नियन्त्रणमा समस्या

काठमाडौं, ४ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट संक्रमितहरु खुलेआम हिँडिरहेकोले संक्रमण अझै फैलिने चेतावनी दिएको छ । संक्रमण उच्च रहेका जिल्लाहरुमा नै संक्रमितहरु खुलेआम सार्वजनिक स्थानहरुमा हिँडिरहेको मन्त्रालयको

एकै घरका दिदीबहिनी सगरमाथा चुचुरामा, सरकारद्वारा बधाई

काठमाडौं, २९ बैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखा जिल्लाको एकै परिवारका तीन दिदीबहिनीले विश्वको सगरमाथाको आरोहण गर्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् । दोलखा, गौरीशंकर गाउँपालिका–९ बेदिङका

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ मेला स्थगित

काठमाडौं, २८ बैशाख : वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्मदिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय

स्वस्थ र फिट रहनका लागि नियमित खानैपर्ने खानेकुरा

काठमाडौं, २० बैशाख : स्वस्थ रहनका लागि नियमित रुपमा फिट राख्ने खानेकुरा खाने गर्नुपर्छ । शरीर फिट राखेमा शरीर पनि स्वस्थ रहन्छ । जसका लागि यी खानेकुराको सेवन गर्नुस्ः दही दही

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.