समाज

सच्चा समाजसेवीले केही पनि लिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं, ६ असोज : प्रधानमन्त्री केपी शर्माओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले

शृंखलाबद्ध हत्याः अपराध गर्नेको विपक्षमा बोल्नै सक्दैनन् स्थानीय

काठमाडौं, ६ असोज : गोरखा – दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने

१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

काठमाडौं, ५ असोज : १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक

डा. विश्वकर्मा प्रसिद्ध विकास लेखन सम्मानबाट सम्मानित  

काठमाडौं, ३ असोज : नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका लेखक डा. मानबहादुर विश्वकर्मा (पाल्पा) २०७७ सालको ‘प्रसिद्ध सहभागीमूलक विकास

विश्वभरी दुई करोड २३ लाख कोरोना सङ्क्रमणमुक्त

पेरिस, ३ असोज : कोरोनाभाइरसका कारण संसारभरी अहिलेसम्म पौने चार करोड मानिस सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै साढे नौ लाख मानिसको मृत्यु भएको छ । विभिन्न निकायहरुले दिएको

केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा बढ्दो क्रममा

काठमाडौं, ३ असोज : कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

रोटरी क्लबद्वारा पिसीआर मेसिन हस्तान्तरण 

भक्तपुर, २ असोज : मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई कोरोना परीक्षणका लागि थप सहज बनाउन पिसीआर उपकरण हस्तान्तरण गरिएको छ । रोटरी क्लव अफ मध्यपुर रोटरी

संविधान दिवसमा २८९ कैदीलाई जेलमुक्त गर्ने निर्णय

काठमाडौं, २ असोज : संविधान दिवसको अवसरमा देशभरका जेलबाट २ सय ८९ जना कैदीलाई बाँकी सजाय माफी मिनाहा गरेर जेलमुक्त गर्ने निर्णय गरिएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को सिफारिसअनुसार

उन्मुक्तिले बलात्कारीको मनोबल बढायो

काठमाडौं, २ असोज : सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका

होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै, हालसम्म आठ हजार बढी संक्रमित घरमै

काठमाडौं, २ असोज : कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.