धनुषा, १७ असोज : धनुषामा एक प्रहरी निरीक्षकमाथि चोरी गरेको आरोप लागेको छ । धनुषाको मिथिला नगरपालिकास्थित इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी निरीक्षक अवधकिशोर ओझामाथि स्काभेटरको पार्टपुर्जा चोरी गरेको
सुशील दर्नाल । काठमाडौँ, १७ असोज : सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै स्वयम् बालबालिकाले विवाह गर्ने प्रवृत्ति बढ्दै गएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष
राँझा, १७ असोज : भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले

काठमाडौँ, १६ असोज : दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे
धम्बोझी, १५ असोज : पाटे बाघको आक्रमणबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बाघको आक्रमणमा परी ४०
काठमाडौँ, १५ असोज : राष्ट्रिय मानव अधिकार आयोगले आगामी कात्तिक २६ देखि २८ गतेसम्म हुन लागेको आप्रवासी कामदारहरुको अन्तर्राष्ट्रिय सम्मेलनको सुरक्षा तयारीको विषयमा तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको
प्रकाश सिलवाल । काठमाडौँ, १५ असोज : ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित
भूपेन्द्रसिंह विष्ट । पर्शुरामधाम, १५ असोज : गन्यापधुरा गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको तस्वीरलाई सरकारले निकालेको मुक्त हलिया परिचयपत्रमा रङ्गीन कभरको तस्वीर त बनायो तर, उनी स्वयंले ११
काशीराम शर्मा । बाँके, १५ असोज : भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका होटल व्यवसायीका विचौलियाले भारतबाट फर्किदै
दयाराम आचार्य । कावासोती, १५ असोज : नदीमा माछा मारेर आफ्नो जीविकोपार्जन गर्दै आएका माझी, मसुहर र बोटे समुदाय वैकल्पिक पेशातर्फ लाग्न थालेका छन् । माछा मारेर जीवनयापन गर्दै आएका