समाज

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

विराटनगर, २७ असोज : विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

बनेपा, २६ असोज : यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई रू पाँच ।

तीन दानवीर र कर्मवीरलाई सम्मान

काठमाडौँ, २६ असोज : परोपकारी संस्था हेल्प नेपाल नेटवर्कले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘हेल्प नेपाल नेटवर्क ग्लोवल मीट २०१९’ का अवसरमा समाज सेवाका क्षेत्रमा विशिष्ट योगदान दिने तीन

उदयपुरमा आमा छोरीको विभत्स हत्या 

गाईघाट (उदयपुर), २५ असोज : उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया सारदा चौधरी र उनीकी

बालश्रमका घटनामा कमी

काठमाडौँ, २५ असोज : पछिल्लो समयमा बालश्रममा प्रयोग गर्ने प्रवृृत्ति कम हुँदै गएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले आर्थिक वर्ष २०७५/०७६ मा बालश्रमसम्बन्धी विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण भएका सामग्री

२० अनाथ बालबालिकालाई स्याहार्दै कमला

हिमलाल पराजुली । स्याङ्जा, २४ असोज : सुन्दा अचम्म लाग्न सक्छ २१ छोराछोरीकी एक्ली आमा भन्दा । अचम्म नमान्नुस् स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं १ की ३४ वर्षीया कमला पराजुली

युवतीलाई अपहरण गरेको आरोपमा तीन जना पक्राउ

लहान, २३ असोज : युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतीय नम्बरको

चितवनमा पहिलो थारु अनुसन्धान केन्द्र स्थापना

भरतपुर, २० असोज : चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्र स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आइतबार गैरआवासिय नेपाली सङ्घ

छिमेकीको मुक्का प्रहारबाट ४२ वर्षीय राईको मृत्यु

भोजपुर, १८ असोज : कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका १० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ ।

बाल विवाह गरिरहेका बेहुलाबेहुलीसहित सात जना पक्राउ

सल्यान, १७ असोज : सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.