समाज

बाँसका सामग्री बनाउन सुनसरीका मरिक समुदायलाई भ्याइनभ्याइ

अजितकुमार झा । इनरुवा, १४ कात्तिक : सुनसरी सदरमुकाम इनरुवादेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासम्मका मरिकले दिनरात एक गरेर छठलक्षित बाँसका सामग्री बनाउन व्यस्त बनेका छन् । जिल्लाका विभिन्न नगरपालिका तथा

घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ

सप्तरी, १३ कात्तिक : बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजमा पत्रकार सम्मेलनको

चौधरीको मृत्यु प्रकरणमा चार जना प्रहरी नियन्त्रणमा

कञ्चनपुर, १३ कात्तिक : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ । गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि

हत्याको आरोपमा बाबुछोरा पक्राउ 

राजविराज, १३ कात्तिक : सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय राजविराजमा

डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त 

राजविराज, १३ कात्तिक : छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय यतिबेला बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेका छन् । तराई मधेसको महान् छठ पर्वको लागि अहिले डोम समुदायले

चितुवाको आक्रमणबाट बालकको मृत्यु 

दमौली, १२ कात्तिक : तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् । घरकै आँगनमा

बञ्चरो प्रहार गरी छिमेकीको हत्या

कैलाली, १२ कात्तिक : कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् । स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा

८ वर्षपछि मुद्दा जितिन् पूजाले

विनोद सिंह विष्ट । बैतडी, ११ कात्तिक :  विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् । एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको

भारतमा तीन नेपाली मजदूरको हत्या 

बैतडी, ११ कात्तिक : भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय

पूर्वउपप्रधान एवं अर्थमन्त्री अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष स्थापना गरिने

काठमाडौँ, ९ कात्तिक : दिवङ्गत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । उहाँ पूर्वउपप्रधान एवं अर्थमन्त्रीसमेत हुनुहुन्थ्यो । अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आगामी १८

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.