समाज

सुकुटेमा भएको बस दुर्घटनामा १३ को मृत्यु, विस्तृत विवरण आउन बाँकी

मेलम्ची, १७ कात्तिक : अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको

वृद्धवृद्धाको सरकारसँग गुनासो 

काठमाडौँ, १७ कात्तिक : सरकारले वृद्धवृद्धाका लागि नयाँ–नयाँ नीति ल्याए पनि उनीहरु भने अझै पनि सन्तुष्ट हुनसकेका छैनन् । देशभरका वृद्धवृद्धाको हकहितका लागि काम गर्दै आएको अग्रज सेवा नेपालले विगत

लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ   

धम्बोझी, १७ कात्तिक: लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८

राज्यले सुनका असर्फी फिर्ता गर्नुपर्छ

सुर्खेत, १७ कात्तिक: कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्नुहुन्छ । द्यारापाटा गाउँकै

जङ्गलमा तीन शव फेला

बलेवा, १६ कात्तिक : बागलुङको गलकोट नगरपालिका र गुल्मीको चन्द्रपुर गाउँपालिकाको सिमानामा रहेको जङ्गलमा आज दुई बालबालिकासहित तीन जनाका शव फेला परेका छन् । चन्द्रपुर–३ पोखरीयाको जङ्गलमा तीन जनाको शव

जाडो छल्न बेँसी झर्दै डोल्पाली

हेमन्त केसी । जाजरकोट, १६ कात्तिक : चिसो बढ्न थालेपछि डोल्पाका स्थानीयवासीहरु बेँसी झर्न थालेका छन् । दशैँ, तिहार जस्ता ठूला पर्व सकिएलगत्तै यी जिल्लाका स्थानीयवासीहरु तातोको खोजीमा जिल्ला छोड्न

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, २० जना घाइते

राजविराज, १६ कात्तिक : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज बिहान यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २० जना यात्रु घाइते भएका छन् ।

त्रिधार्मिकस्थल हलेसीमा आयल निगमले धर्मशाला बनाई दिने

खोटाङ, १६ कातिक : धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा सुविधा सम्पन्न धर्मशाला निर्माण गरिने भएको छ । हिन्दू, बौद्ध र किराँत धर्मावम्बीको सङ्गमस्थल हलेसीमा नेपाल आयल निगमको रु पाँच करोड

ऋण तिर्न सुन खोजीमा बोटेहरु

सानेबहादुर नेपाली । तनहुँ, १६ कात्तिक : चाडपर्व मनाउँदा लागेको साहुको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारीका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । नेपालीहरुको चाडपर्व दशैँ र

महराको बयान सकियो, थुनछेक बहस आइतबार 

काठमाडौँ, १५ कात्तिक : काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी मुद्धामा आज बयान सकिएको छ भने आइतबार थुनछेक बहस हुने भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलाशमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.