धर्म/संस्कृति/चाडपर्व

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु, आज काग तिहार मनाइँदै

काठमाडौं, २८ कात्तिक : हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । यमराजको दूतको रुपमा लिइने कागलाई आज मनपर्ने खाना खान दिने

यमपञ्चक शुरु, काग तिहार भोलि

काठमाडौं, २७ कात्तिक : कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान

कालिन्चोक मन्दिर दर्शन तथा पूजापाठ गर्न रोक   

चरिकोट, कातिक २२ : दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना

चाडपर्वमय बन्दै मिथिला

महोत्तरी, २२ कात्तिक : दीपावली र छठ पर्व नजिकिएसँगै महोत्तरीसहित मिथिला क्षेत्र उमङ्गित छ । कृष्णपक्षमा मनाइने उज्यालोको पर्व दीपावलीको तयारीमा प्रदेश नं २ मा पर्ने सम्पूर्ण मिथिला क्षेत्र अहिले

गोकर्णेश्वर महादेव मन्दिरको छानामा सुन लेपन कार्य तीन वर्षदेखि अलपत्र 

काठमाडौँ, २२ कात्तिक : राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरको छानाको पातामा सुन लेपन गर्न शुरु भएको काम तीन वर्षदेखि अलपत्र छ । विसं २०७४ मा पित्तलको पातामा सुन लेपन

माटो जोडाइबाट जयवागेश्वरी मन्दिर पुनःनिर्माण गरिने   

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २१ कात्तिक : भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर माटोको जोडाइबाट पुनःनिर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका

माडी अयोध्यापुरीमा सुन्दर काण्डको सङ्गीतमय पाठपारायण  

भरतपुर, १९ कात्तिक : चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल

‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ स्थगित

काठमाडौँ, १५ कात्तिक : प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ । तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’

मिथिला क्षेत्रमा ‘चुमाउन’ विधि सम्पन्न

गोपालप्रसाद बराल । महोत्तरी, १५ कात्तिक : महोत्तरीसहित मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन शुक्रबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ । मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन

जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा  

काठमाडौँ, १५ कात्तिक : धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.