धर्म/संस्कृति/चाडपर्व

महाशिवरात्रि पर्व मनाउन ११ समिति गठन, महँगा गहना नलगाउन आग्रह

काठमाडौं, २२ फागुन : कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ। कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा.

श्री स्वस्थानी व्रतकथा आज समापन गरिँदै

काठमाडौं, १५ फागुन : पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं, १२ फागुन : पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् । बर्तालु आज बिहान चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, २७ माघ : सरकारले आगामी माघ ३० गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष तामाङ र शेर्पाहरुले मनाउने सोनम र ग्याल्वो ल्होसार एकै दिन अर्थात माघ ३०

आजदेखि स्वस्थानी ब्रत सुरु, शालीनदीमा मेला

काठमाडौं, १५ माघ : हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म

मिथिलाको लोकगाथासंँग जोडिएका नाच लोप हुंँदै   

वीरेन्द्र कर्ण । वीरगञ्ज, १३ माघ :  पछिल्लो समय मिथिलाको लोकगाथासँग जोडिएका विभिन्न नाच लोप हुँदै गएका छन् । १६औँ शताब्दीसँगै अस्तित्वमा आएको मिथिलाको ग्रामीण संस्कृतिसँग जोडिएका राजा सलहेश, दिनाभद्री,

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं, १ माघ : प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य

नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

काठमाडौं, १५ पुस : उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदै छन् । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई

आज उधौली पर्व मनाइँदै

काठमाडौं, १५ पुस : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन्: मन्त्री ढकाल

काठमाडौं, १३ पुस : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन् ।  आज पशुपति

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.