राजनीति

अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ बीच बोलचालै बन्द

काठमाडौँ, २६ साउन : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको

विष्णुमाथि प्रचण्ड पड्किएपछि…

काठमाडौँ, २१ साउन : ‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरूजत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभा’छ ? शुरुमै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अरु दिनभन्दा फरक किसिमले यसरी भएपछि

नेकपा अध्यक्षद्वयबीच छलफल 

काठमाडौँ, २० साउन : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पनि छलफल भएको छ । यही साउन १९ गतेदेखि आपसी

नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो

काठमाडौं, १९ साउन : राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन । कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता

नेकपा अध्यक्षद्वयबीच पुनः छलफल

काठमाडौँ, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने विषयमा आज विचार माझ्ने गरी छलफल भएको छ ।

सत्तारूढ दलमा पदको हानथाप, ओझेलमा सीमा मुद्दा

काठमाडौँ, १८ साउन : नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेको दुई महिना नाघ्यो। तर, भारतले ती भूभाग नेपाललाई सुम्पिनुको साटो सडकलगायत संरचना विस्तार गर्दै छ। त्यसमाथि आफ्नै भूमिमा

राजनीति व्यापार भयो : अध्यक्ष केसी

काठमाडौँ, १७ साउन : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभयो, “राजनीति भनेको समाज सेवा हो, तर केही

अनशनरत युवाको माग तत्काल सम्बोधन गर्नुपर्छ : सभापति देउवा

काठमाडौँ, १७ साउन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । शतप्रतिशत पिसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ

ओलीसँग मिलेर अघि बढ्न दाहाललाई दबाब

काठमाडौं, १७ साउन : नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् । दुई

खेलाडीको हकहितका लागि संसद्मा आवाज उठाउँछु : सभापति देउवा

काठमाडौँ, १६ साउन : पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि सङ्घीय संसद्मा आवाज उठाउने बताउनुभएको छ । गत वर्ष नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकूद (साग)

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.