राजनीति

प्रदेश २ सरकार : मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै

काठमाडौं, १२ भदौ : प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरूको कार्यसम्पादन राम्रो नभएको भन्दै

पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यक : नेता सिंह

काठमाडौँ, १० भदौ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व काँग्रेसभित्र आवश्यक रहेको बताउनुभएको छ । नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ

नेकपा सचिवालय बैठक शनिबार 

काठमाडौँ, ९ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी शनिबार गते बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच

श्रमिकलाई श्रम कल्याणकारी कोषबाट उद्धार गर्न नेपाली काँग्रेसको आग्रह

काठमाडौँ, ८ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले श्रम स्वीकृति लिएर विदेश गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन बाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्वोच्च अदालतको

नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

काठमाडौँ, ६ भदौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको

विदेशमा समस्यामा परेका श्रमिकलाई निःशुल्क उद्धार गर्न काँग्रेसको माग 

काठमाडौँ, ६ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष

प्रमद्वारा संवैधानिक नियुक्तिबारे अध्यक्ष दाहाल र सभापति देउवासँग छलफल

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोग लगायत रिक्त पदमा नियुक्ति गर्ने सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका

नेकपा सचिवालय बैठकद्वारा कार्यदल अनुमोदित

काठमाडौँ, १ भदौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र

नेविसङ्घद्वारा देशभरिका क्याम्पसमा तालाबन्दी

काठमाडौँ, ३१ साउन : नेपाल विद्यार्थी सङ्घले झुटा मुद्दा लगाई प्रहरी हिरासतमा राखिएका भनिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै देशभरिका विभिन्न क्याम्पसमा क्याम्पस एकाइमार्फत तालाबन्दी गरेको छ । नेविसङ्घले

‘नेकपा फुट्दैन, ५ दिनमै देख्नु हुनेछ’

काठमाडौँ, २९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन्। पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.