राजनीति

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

काठमाडौं, १ असोज : नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई केहीबेरअघि सिंहदरबारमा पद तथा

यताकै मान्छेलाई एमसीसी जस्ताको तस्तै पारित गर्नुपर्ने चटारो, राजदूतसँग यस्तो कुरा

काठमाडौं, ३१ भदौ : विद्युतसहितका सहयोगको नाममा आएको अमेरिकी कार्यक्रम एमसिसीबारे नेपाली बुझाई र अमेरिकी चासोबीच आकाश–जमिनको फरक पाइएको छ ।  नेपालका कतिपय ‘विज्ञ’ को दाबी छ, सम्झौताको ‘कमा र फुलस्टप’

अध्यक्ष प्रचण्डद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं, ३० भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी मुख्यालय धुम्बराहीमा आज ‘बोगटीको छैटौँ

नेकपाको अन्तरपार्टी निर्देशन – ५ जारी   

काठमाडौँ, ३० भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्नुभएको पार्टी

वामदेव गौतम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

काठमाडौं, २९ भदौ : सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफरिस गर्ने निर्णय गरेको छ । सरकारले राष्ट्रियसभाको रिक्त एक सदस्यका लागि सत्तारुढ नेपाल कम्युनिष्ट

आगामी चुनावलाई केन्द्रमा राखेर काम थाल्नुस् : थापा   

काठमाडौँ, २९ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिनुभएको छ । काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र

नेकपाको आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त

काठमाडौं, २८ भदौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र

कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थाल्यो

काठमाडौं, २७ भदौ : महाधिवेशन नजिकिएसँगै कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दा पुनः उठ्न थालेको छ । संविधान जारी भएदेखि सुषुप्त रूपमा उठ्दै आएको यो विषयलाई महाधिवेशनमा एजेन्डा बनाउने केही नेताको तयारी छ ।

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष थापाको आग्रह

काठमाडौँ, २६ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा

नेकपाको आन्तरिक विवाद समाधान, अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन 

प्रकाश सिलवाल । काठमाडौँ, २६ भदौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको छ । प्रधानमन्त्री निवास

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.