राजनीति

चन्द्रागिरिमा संसदीय प्रक्रिया र अनुभव आदानप्रदान

काठमाडौँ, ३ भदौ : सङ्घीयता कार्यान्वयनपछि सङ्घीय संसद् र प्रदेशसभाका उच्च नेतृत्वबीच संसदीय प्रक्रिया र अनुभव आदानप्रदान शुरु भएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रियसभा) तथा प्रदेशसभाका सभामुख तथा

देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार

लहान, २ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताउनुभएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा आयोजित शहीद रामवृक्ष यादवको २४औँ स्मृतिसभालाई

प्रधानमन्त्री ओलीद्वारा २ नं प्रदेशसभाको बैठकलाई सम्बोधन

जनकपुरधाम, २ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं २ को प्रदेशसभा

पाकिस्तानी प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ, २ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी

प्रदेश नम्बर ३ लाई ‘समृद्ध प्रदेशका रुपमा विकास गर्ने’

काठमाडौँ, २ भदौ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ को सरकार जनताले प्रत्यक्ष अनुभूति हुने गरी समृद्ध प्रदेशका रुपमा विकास गर्न क्रियाशील रहेको बताउनुभएको छ

देवानी संहितामा प्रेस स्वतन्त्रताबारे सच्याउनुपर्ने माग

काठमाडौँ, १ भदौ : आजदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सङ्कुचन गर्न प्रयोग हुने खतरा देखिएको सञ्चारविज्ञले औँल्याएका छन्

विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ, १ भदौ : सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।

कमजोरी भएमा मुलुकी संहिता संशोधन गर्न सकिने प्रधानमन्त्रीको प्रतिबद्ध

काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी देवानी (संहिता) तथा मुलुकी अपराध (संहिता) ऐनलगायत कानूनलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ऐन

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

काठमाडौँ, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा

नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर : मन्त्री ज्ञवाली

काठमाडौँ, ३१ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समानता, सम्मान एवं आपसीहित र विश्वासका सिद्धान्तमा आधारित नेपाल–भारत सम्बन्धलाई दुवै देश नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेका बताउनुभएको छ । भारतको ७२ औँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.