राजनीति

कञ्चनपुर घटनालाई थप भयावह हुन नदिन काङ्ग्रेस संसदीय दलको आग्रह

धनगढी, ९ भदौ : प्रदेश नं ७ प्रदेशसभा, नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले कञ्चनपुर घटनालाई थप भयावह हुन नदिइ संयमित हुन सबैसँग आग्रह गर्नुभएको छ । संसदीय

कानूनी अड्चन आउन दिइने छैन : मन्त्री ढकाल

भक्तपुर, ९ भदौ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक सर्वोच्चता र कानूनी शासनमा आँच आउने कुरामा आफूले कुनै हालतमा हस्तक्षेप हुन नदिने बताउनुभएको छ । नेपाल वार

कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौ, ९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी

सरकार तीव्र आर्थिक तथा सामाजिक विकासमा : प्रधानमन्त्री ओली

भक्तपुर, ९ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन

काँग्रेस केन्द्रीय समिति बैठक शनिबार

काठमाडौँ, ८ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आजका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक भोलि शनिबार बस्ने भएको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा

‘न्यायालयले संवैधानिक व्यवस्थाअनुसार काम गर्नुपर्छ’ : कामु प्रधानन्यायाधीश मिश्र

भक्तपुर, ८ भदौ : सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले जस्तोसुकै अवस्था र परिस्थितिमा पनि न्यायालयले संवैधानिक व्यवस्थाअनुसार नै काम गर्ने बताउनु भएको छ । नेपाल बार एशोसिएशन भक्तपुर शाखाको

विश्वकर्माको तर्फबाट पुनः रिट निवेदन

काठमाडौँ, ८ भदौ : नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराउनुभएको छ । विश्वकर्माका तर्फबाट उहाँका भाइ वीरेन्द्रदेवले निवेदन दायर गरेको अदालतका

विश्वकर्मालाई तीन दिन थुनामा राख्न म्याद थप

नुवाकोट, ८ भदौ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँको जिल्ला अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । काठमाडौंँबाट आज बिहान ३ बजे यहाँ ल्याइएका विश्वकर्मालाई

महासमिति बैठकको तयारीमा काङ्गे्रस

काठमाडौँ, ८ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक आज केन्द्रीय

प्रकाण्ड नुवाकोटमा

नुवाकोट, ८ भदौ : नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटरमा जलाएको आरोपमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.