राजनीति

संविधान कार्यान्वयनमा सुखद् शुरुवात

काठमाडौँ, १४ भदौ : सङ्घीय लोकतान्त्रिक संविधान जारी गर्न प्रमुख दलबीच बनेको सहमति, सहकार्य र एकता कार्यान्वयन गर्न पनि एकताको सुखद् शुरुवात भएकोमा सङ्घीय संसद्को माथिल्लो सदनका सांसदले खुशी व्यक्त

सरकारको विरोध गर्ने बेला भएको छैन : अध्यक्ष थापा

विराटनगर, १४ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताउनु भएको छ । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार गठन भएको

विप्लव समूहकी पोलिटब्यूरो सदस्य भुजेल पक्राउ

बनेपा, १३ भदौ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य उमा भुजेललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक

विषयगत समितिका नवनिर्वाचित सभापतिबाट शपथ

काठमाडौँ, १३ भदौ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम

राष्ट्रियसभा समितिका सभापति निर्विरोध

काठमाडौँ, १३ भदौ : राष्ट्रियसभा मातहतका चारमध्ये तीन विषयगत समितिका सभापतिको निर्विरोध चयन भएको छ । विषयगत समितिमा आज बसेको बैठकमा सभापतिहरुको निर्विरोध चयन भएको हो । सोअनुसार सभापतिमा राष्ट्रिय

मर्यादाक्रमको पर्खाइमा प्रदेशसभाका सदस्य

सिद्धराज भट्ट । धनगढी, १३ भदौ : प्रदेश नं ७ प्रदेशसभाका सदस्यहरु सरकारले तोक्ने मर्यादाक्रमको नयाँ व्यवस्थाको पर्खाइमा हुनुहुन्छ । यो पर्खाइकै कारण प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बैठकमा

काङ्ग्रेसको विधान संशोधन मस्यौदा समितिको कार्यविधि स्वीकृत

काठमाडौँ, १२ भदौ : नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधन मस्यौदा समितिको कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिको आज बसेको बैठकले सो कार्यविधि पारित गरेको

संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ, १२ भदौ : सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति पदका लागि आज उम्मेदवारीको मनोनयन दर्ता भएको छ । संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि तोकेको समयावधिमा

प्रतिनिधिसभामा छ विधेयक पेश

काठमाडौँ, १२ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा मौलिक हक कार्यान्वयन गर्नेलगायतका विभिन्न छवटा विधेयक पेश गरिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक,

राष्ट्रियसभामा बिभिन्न विधेयक पेश

काठमाडौँ, १२ भदौ : राष्ट्रियसभाको आजको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गर्नुभएको हो । बैठकमा कानून,

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.