राजनीति

प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु

वीरगञ्ज, २० मङ्सिर : प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम

जनताको आकर्षण राप्रपा नेपालतर्फ भएको थापाको दाबी

धनुषा, १९ मङ्ीसर : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको आकर्षण आफ्नो पार्टीतर्फ रहेको बताउनुभएको छ । राप्रपाको प्रदेश २ स्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रमलाई आज जनकपुरमा सम्बोधन

काङ्ग्रेसमा समावेशीताका आधारमा पदाधिकारी सङ्ख्या बढाउन माग

भीष्मराज ओझा । काठामाडौँ, १९ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा समावेशीताका आधारमा पदाधिकारी सङ्ख्या बढाउनुपर्ने आवाज उठेको छ । काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय

नेका केन्द्रीय समितिको बैठकमा आर्थिक नीति प्रस्तुत

काठमाडौँ, १९ मङ्सिर : प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेक्रम जारी रह्यो । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी

काङ्ग्रेसद्वारा आर्थिक वृद्धिसहितको समानतामा जोड

भीष्मराज ओझा । काठमाडौँ, १९ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक नेता बिपी कोइरालाले अख्तियार गर्नुभएको आर्थिक वृद्धिसहितको समानता हासिल गर्ने लक्ष्यलाई यथावत् स्वीकार्दै ती लक्ष्यप्राप्त गर्ने तरिकामा समयसापेक्ष

प्रदेश नं ५ प्रदेशसभाको बैठक मङ्सिर २६ गतेका लागि आह्वान

रुपन्देही, १८ मङ्सिर : प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले आगामी मङ्सिर २६ गतेका लागि प्रदेशसभाको बैठक आह्वान गर्नुभएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको सिफारिशमा संविधानको धारा १८३ को

सङ्घीय संसद्को अधिवेशन बोलाउन प्रतिपक्ष काङ्ग्रेसको माग

काठमाडौँ, १७ मङ्सिर: प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले जति सक्दो चाँडो सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माणलगायत मुलुकका

सम्मेलनमा सरकारको संलग्नता भएकामा काँग्रेसको आपत्ति

काठमाडौँ, १६ मङ्सिर: नेपाली काङ्ग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौँमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न भएको भनी आरोप लगाएको छ । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले आज पार्टी केन्द्रीय

यो महीनाभित्र सबै तहको एकता टुङ्गिन्छ

लमही, १६ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश नं– ५ का सचिव जगप्रसाद शर्माले मङ्सिर महीनाभित्र प्रदेशका तल्ला कमिटिको एकता टुङ्गिने बताउनुभएको छ । दाङको तुलसीपुर

नेकपाको प्रदेश सदस्यमा रोल्पाबाट २० जना चयन

रोल्पा, १६ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.