समाचार

वीरगञ्जको अपार्टमेन्टबाट २३ किलो सुन बरामद

पर्सा, १ कात्तिक : प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिकाको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद गरेको छ । पर्सा प्रहरीकी एसपी गंगा पन्तको नेतृत्वको गएको टोलीले उक्त परिमाणमा सुन बरामद गरेको

काठमाडौँ महानगरले दियो १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’

काठमाडौं, १ कात्तिक : विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । कामपा सहरी योजना आयोगले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति

यो वर्षको मनसुन आजबाट सकियो

काठमाडौं, ३० असोज : यो वर्षको मनसुन आजबाट सकिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनयता मनसुनी वायू सक्रिय रहेकोमा त्यो पनि आजबाट अन्त्य भएको हो । यो

फेसबुकमा ‘बलात्कारी संगठन’ नामक ग्रुप चलाउने व्यक्ति पक्राउ

काठमाडौं, ३० असोज : सामाजिक सञ्‍जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप खोलेर आपत्तीजनक पोष्ट गर्ने कार्यमा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ । साइबर अपराध ब्यूरोले प्युठानका १९ वर्षीय

बढी भाडा असुल्दै सार्वजनिक यातायात  

काठमाडौँ, २९ असोज : सार्वजनिक यातायातमा सीट क्षमतानुसार नै यात्रु राख्न पाउने नियम लागू भएसँगै पुरानै भाडादर लिनुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन सकेको छैन । नेपालीको महान् पर्व बडादशैँ शुरु

बुटवलमा ५०० लालपुर्जा वितरण

लुम्बिनी, २९ असोज : बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन

ग्यास सिलिण्डर विस्फोट हुँदा ११ घाइते  

काठमाडौँ, २९ असोज : काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका

भारतीय सेनाध्यक्ष कात्तिकमा नेपालमा आउँदैं  

काठमाडौँ, २८ असोज : भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कात्तिकमा नेपाल भ्रमणमा आउनु हुने भएको छ । दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौँ, २८ असोज : नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र

कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु 

दमौली, २८ असोज : तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.