समाचार

ध्वनि प्रदूषण गराउने चालक कारवाहीमा

काठमाडौँ, २५ असोज : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ । चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय

नेपाली दूतावास कोरियाले अनलाइन परामर्श दिने 

सिउल २५ असोज : दक्षिण कोरियास्थित नेपाली राजदूतावासले अक्टोबर ११ तारिखदेखि डिसेम्बर २७ तारिखसम्म हरेक आइतबार कोरियाको समयअनुसार साँझ ७ बजेदेखि नेपाली श्रमिकलाई अनलाइनमार्फत परामर्श तथा अभिमुखीकरण कक्षा सञ्चालन गर्ने

हराउँदै रातो माटो, खोटो र कमेरोको प्रयोग   

गण्डकी, २५ असोज : विगतमा दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रङ्गाउने प्रचलन हराउँदै गएको छ । विशेष गरी परम्परागत शैलीका ढुङ्गा, माटो तथा काठको प्रयोग

तनहुँ जलविद्युत् आयोजनाका मजदुरको आन्दोलन स्थगित

दमौली, २४ असोज : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् । पिसिआर परीक्षण गर्न माग गर्दै शुक्रबारदेखि आन्दोलित मजदुरले आज आन्दोलन स्थगित गरेका

मुहार फेर्दै बागलुङ बजार

बागलुङ, २४ असोज : अबदेखि बागलुङ बजार छिर्दा तपाईँले केही फरक पाउनुहुनेछ । धुले सडक, साँघुरा चोक, अस्तव्यस्त ट्राफिक र पोलैपिच्छे गुजिल्टिएका तारबाट बजारमुक्त हुँदैछ । अघिल्लो वर्ष शुरु भएको

पञ्चधुरा माई मन्दिरमा ढकमक्क कमलका फूल

महोत्तरी, २३ असोज : दशैँ शुरु हुन केही दिन अझै बाँकी छ । महोत्तरीको प्रसिद्ध शक्तिपिठ मानिने बर्दिवास नगरपालिका–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर परिसरको तलाउ कमलका फूलले ढकमक्क छ ।

नेपाल भित्रिएको रेल सञ्चालन अन्योलमा

काठमाडौं, २४ असोज : जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो

कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण

कैलाली, २४ असोज : कैलालीको टीकापुरमा आइसोलेशनमा बसिरहेका कोरोना सङ्क्रमितलाई टीकापुर नगरपालिकाले हाइजेनिक किट्स वितरण गरेको छ । नगरपालिकाले टीकापुरको सिटीहल र टीकापुर अस्पतालमा रहेको कोरोना सङ्क्रमितलाई हाइजेनिक किट्स वितरण गरेको

प्रेस सङ्ग्रहालयको स्थापना हुँदै 

काठमाडौँ, २३ असोज : प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउन समेत आह्वान गरेको छ

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब 

जीवन खत्री । साउल, २३ असोज : नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.