समाचार

प्रतिवेदनलाई ठोस, स्पष्टता र परिस्कृत बनाउने समितिको निर्णय

काठमाडौँ, २० पुस : प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी खरीद प्रकरणमा भएको अनियमितताको सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनपछि मात्र अघि बढाउने निर्णय

प्रधानसेनापति थापा भारत भ्रमणमा जादैँ, प्रवक्तामा ढकाल

काठमाडौँ, २० पुस : प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी शुक्रबार (पुस २७ गते) बाट भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उहाँ पहिलोपटक

४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार हुँदै

काठमाडौँ, २० पुस : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौँ उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ ।उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना

पूर्वएआइजी भट्टराईले भ्रष्टाचार गरेको ठहर, नौ महीना कैद र रु ७९ लाख ८७ हजार बिगो जरिवाना

काठमाडौँ, १९ पुस (रासस) : विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महीना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो

न्यायिक समितिको फैसला कार्यान्वयन नभएको गुनासो

काठमाडौँ, १९ पुस : कागेश्वरी मनहरा नगरपालिकाका स्थानीय बासिन्दाले न्यायिक समितिले गरेको फैसला कार्यान्वयनमा कठिनाइ भएको गुनासो गरेका छन् । काठमाडौँ अदालतले आज जनतासँग अदालत विषय कार्यक्रममा स्थानीय बासिन्दाले स्थानीय

गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल

काठमाडौँ, १९ पुस : गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्त गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुस महीनामा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको जानकारी

ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाडौँ, १९ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न अमेरिकालाई आग्रह गर्नुभएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीसँग सिंहदरबारस्थित ऊर्जा

बन्द कोठाभित्र सुत्केरीको मृत्यु

साँखु, १९ पुस : काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो ।

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

बेत्रावती, १९ पुस : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको

मायादेवी मन्दिरमा प्रयोग भएका ढुङ्गा इँटा फेला

चन्द्रौटा, १९ पुस : कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.