समाचार

हिमपात हुँदा आवत–जावत बन्द, जनजीवन प्रभावित

हुम्ला, २३ पुस : आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई

जोशीलाई जिम्मेवारी मुक्त गर्ने कार्यप्रति बारको ध्यानाकर्षण

काठमाडौँ, २३ पुस : नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने, न्यायपरिषद् सदस्यबाट अलग्याउने र संवैधानिक परिषद्बाट हटाउने कार्य गरेको भन्दै यस कार्य प्रति गम्भीर ध्यानाकर्षण

अठ्ठाइस हजार विद्यार्थीको आँखा जाँच

भद्रपुर, २३ पुस : मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ । अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी

भृकुटीमण्डपमा अजङ्गका दीपङ्कर बुद्ध मूर्ति

गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, २३ पुस : भृकुटीमण्डपमा धेरै वस्तुहरु प्रदर्शन भइरहेको हुन्छ । तर नेवार समुदायको संस्कृति झल्काउने अजङ्गका बुद्धमूर्तिले भने धेरै दर्शकको ध्यान तानेको छ । शनिबार भृकुटीमण्डपमा तेस्रो उदाय

हुम्लामा हिमपात हुँदा हवाईसेवा ठप्प, जनजीवन कष्टकर

हुम्ला, २२ पुस : शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ । लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि

‘सुधीर बस्नेतलाई कुनै पनि प्रकारको ऋण तथा आर्थिक सहयोग नदिन समितिको आग्रह

रमेश लम्साल । काठमाडौँ, २२ पुस : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेण्टल को–अपरेटिभका प्रमुख सुधीर बस्नेतलाई कुनै पनि प्रकारको ऋण तथा आर्थिक सहयोग नदिन आग्रह गरेको छ । समितिले बैंक तथा वित्तीय

पत्रकार कुलुङको निधन

काठमाडौँ, २२ पुस : पत्रकार मकरध्वज (एमडी) कुलुङ राईको निमोनियाका कारण ४८ वर्षको उमेरमा आज बिहान निधन भएको छ । राजधानी दैनिकका वरिष्ठ उपसम्पादक तथा जिल्ला व्युरो प्रमुख राईको चावहिलस्थित हेल्पिङ् ह्याण्ड्समा

चिया एक : स्वाद अनेक

किरण पौड्याल । इलाम, २२ पुस : चिया केका लागि पिइन्छ ? जवाफका लागि पर्खनु पर्दैन, स्वादका लागि । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पिइन्छ । धेरैले चिया स्वादकै लागि

सेनकालीन इतिहास जोडिएका क्षेत्र ओझेलमा

दयाराम आचार्य । कावासोती, २२ पुस : सेनकालीन इतिहाससँग जोडिएको नवलपरासीको नवलपुरमा रहेका विभिन्न क्षेत्र उचित संरक्षण, संवद्र्धन तथा प्रर्वद्धन हुन नसक्दा आझेलमा परेका छन् । सेनकालीन समयमा निर्माण भएको गैँडाकोट नगरपालिका–१३

फ्रान्सका विदेश सचिव आउँदै

काठमाडौँ, २२ पुस : नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.