समाचार

मेलामा बढी मूल्य असुल्नेलाई कारबाही

साँखु, ८ माघ : हिजोदेखि साँखुमा शुरु भएकोे हिन्दु धर्मावलम्बीहरुको श्रीस्वस्थानी व्रतकथा तथा शालिनदी मेलाको सुरक्षालाई लक्षित गर्दै ९० प्रहरी परिचालन गरिएको छ । मेलामा हुने आपराधिक तथा लुटपाटको गतिविधि

पूर्वगभर्नर रावल रु १० लाख धरौटी बुझाएर तारिख छुटे

काठमाडौँ, ७ माघ : विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुटने आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय

नयाँ मर्यादाक्रमप्रति अख्तियारको गुनासो

काठमाडौँ, ७ माघ : सरकारले निर्धारण गरेको नयाँ मर्यादाक्रमप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुनासो गरेको छ । आयोगको आज बसेको बैठकले नयाँ मर्यादाक्रमप्रति गुनासो गर्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौँ, ७ माघ : त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयले आशन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र सङ्कायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस

महासङ्घले नीतिगत मिडिया मिसन सञ्चालन गर्ने

काठमाडौँ, ७ माघ : नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता, कानूनी तथा नीतिगत अवस्थाका बारेमा अध्ययन गर्न र प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणका लागि दबाब सिर्जना गर्न नीतिगत मिडिया मिसन सञ्चालन गर्ने

‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता

सञ्चिता घिमिरे/सुशील दर्नाल । ललितपुर, ७ माघ : परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उहाँ अनुमतिपत्र नलिई फर्कनुभयो

लिम्बू भाषा सिक्दै गैर लिम्बु

चन्द्रकला भण्डारी । भद्रपुर, ७ माघ : शनिबार उमा अधिकारी ‘नित्साम हिम्मो पेगिआङ् सकसक निरुम्लो’ अर्थात् ‘स्कुलमा पढ्न जाऔँ’ भन्ने शब्द कापीमा कोर्दै भन्दै हुनुहुन्थ्यो–‘‘बल्ल लेख्न त आयो, बोल्न अझै मुश्किल छ

पत्रकार ढकालको सम्झनामा जिल्लाभर कार्यक्रम

हेटौँडा, ७ माघ : गत पुस २५ गते हत्या गरिएका पत्रकार मनोहर ढकालको १३ औँ दिनको पुण्य तिथिका अवसरमा उहाँको स्मृतिमा आज मकवानपुरका विभिन्न स्थानमा शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रमहरू सम्पन्न

पुस्तकालय सङ्घको अध्यक्षमा अधिकारी

काठमाडौँ, ७ माघ : नेपाल पुस्तकालय सङ्घको नयाँ कार्य समितिको अध्यक्षमा इन्द्रप्रसाद अधिकारी निर्वाचित हुनुभएको छ । उहाँ त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुखसमेत हुनुहुन्छ । उपाध्यक्षमा सुदीप ढकाल, महासचिवमा रेशमा डङ्गोल,

नेपाली युवा अनुपलाई अन्तर्राष्ट्रिय पुरस्कार

परासी, ७ माघ : शान्ति अभियान नेपाल नवलपरासी शाखाका अध्यक्ष अनुप न्यौपानेलाई बङ्गलादेश सरकारले ‘अन्तर्राष्ट्रिय युवा र शान्ति अवार्ड २०१८’ बाट सम्मान गरेको छ । युवा तथा शान्ति स्थापनाको क्षेत्रमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.