काठमाडौँ, ४ भदौ : पहिलोपटक आयोजना गरिएको माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय
भीष्मराज ओझा । काठमाडौँ, ४ भदौ : सामुदायिक वनमा तीनै तहका सरकारले सामुदायिक वनको रकम आफ्नो कोषमा ल्याउने गरी कानूनी व्यवस्था गर्न लागेको भन्दै सम्बन्धित क्षेत्रबाट विरोध शुरु भएको छ
काठमाडौँ, ४ भदौ : भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिवसीय औपचारिक भ्रमणका सिलसिलामा काठमाडौँ आइपुग्नुभएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिन
काठमाडौँ, ४ भदौ : नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र
चिप्लेढुङ्गा, ४ भदौ : पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित
भद्रपुर, ४ भदौ : झापामा उत्पादन हुने पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीको पिएचको मात्र परीक्षण गरेको छ । मङ्गलबार बिर्तामोडमा ‘पिउने पानीको गुणस्तर : अवस्था र नियमनको
काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जानु हुनेभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा प्रधानमन्त्री ओलीले
भरतपुर, ३ भदौ : पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न पुनः पाँच दिनको म्याद थपिएको छ । जिल्ला अदालत चितवनका
काठमाडौँ, ३ भदौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको
काठमाडौँ, ३ भदौ : ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र, भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको