गोपालप्रसाद बराल महोत्तरी, ६ भदौ : प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे राजनीतिक दलले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ताका लागि सचिवालयले तोकेको अवधिको अन्तिम
खाँदबारी, ६ भदौ : रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका
काठमाडौँ, ६ भदौ : आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा
काठमाडौँ, ६ भदौ : एक वर्षमा देशभरका चार हजार ८० पत्रकारले ‘प्रेस पास’ लिएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा देशभरका विभिन्न स्थानबाट उक्त सङ्ख्यामा
काभ्रेपलाञ्चोक, ५ भदौ : पर्यटकीयस्थल नगरकोटमा काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाङ्कनपछि मात्रै मापदण्ड विपरीत बनेका संरचना एवं पक्की घर भत्काइने भएको छ । गत शनिबार नगरकोटस्थित दुवै जिल्लामा पर्ने अवैध
काठमाडौँ, ५ भदौ : सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा
जनकपुरधाम, ५ भदौ : प्रदेश नं २ को नामकरण र राजधानीका लागि प्रदेशसभा सचिवालयमा विभिन्न नाम दर्ता गरिएको छ । मधेश प्रदेश, जानकी प्रदेश, मिथिला–भोजपुरा र मध्य प्रदेश नामको प्रस्ताव
रमेश लम्साल । काठमाडौँ, ५ भदौ : सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई समावेश गरी देशव्यापीरुपमा विद्युतीकरण अभियान सञ्चालन गरेको छ । आम नागरिकलाई सहजरुपमा विद्युत् सेवा उपलब्ध
काठमाडौँ, ५ भदौ : राष्ट्रियसभाका सांसदहरुले कार्यसम्पादन मूल्याङ्कनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले
सञ्चिता घिमिरे । काठमाडौँ, ४ भदौ : चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन