समाचार

विपन्न जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा ५० प्रतिशत छुट 

काठमाडौँ, १० असोज : वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । सङ्घले ७० वर्षमाथिका विपन्न

नेकपाको चियापान असोज २९ गते

काठमाडौँ, १० असोज : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशैँ, तिहार, नेपाल सम्बत् र छठको अवसरमा यही असोज २९ गते बृहद् चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ

नौबिसे–कलङ्की सडकखण्डमा सवारी आवागमन सहज बनाउन गृहमन्त्री थापाको निर्देशन

काठमाडौँ १० असोज : गृहमन्त्री रामबहादुर थापाले नौबिसे–कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाई आवागमन सहज बनाउन निर्देशन दिनुभएको छ । चाडबाड नजिकिँदै जाँदा ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएको भन्दै

दशैँ खर्च जुटाउन दाङ आइपुगे मुखिया

घोराही, १० असोज : परापूर्वकालदेखि जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु दशैँ खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् । शुक्रबार घोराही उपमहानगरपालिकामा

‘न्यायपालिकाप्रतिको विश्वसनीयता बढाउन सबै लागौँ’

काठमाडौँ, १० असार : प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराले न्यायपालिकाप्रतिको विश्वसनीयता वृद्धि गर्न लाग्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतलद्वारा विजयादशमी, तिहार, नेपालसम्वत् तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रसाद तथा चियापान समारोहमा

दश लाख युवा परिचालन गरिँदै

शरद शर्मा । काठमाडौँ, १० असोज : सरकारले घोषणा गरेको ‘युवा परिचालन वर्ष’मा १० लाख युवा परिचालन गर्ने तयारी थालेको छ । युवा तथा खेलकूद मन्त्रालयले यस आर्थिक वर्षमा युवालाई

तेइस वर्षदेखि तेल पेल्ने ‘मिल’ चलाएर जीविकोपार्जन

पेमा लामा । बनेपा, १० असोज : चौरीदेउराली गाउँपालिका–४ खारेखोलाका शारदा पौडेल बिहान ६ः०० बजे हिँडेर पनि तोरी पेल्ने पालो नपाएपछि राति बास बसेर तोरी पेल्नुभयो । सोही गाउँपालिका–४ छेडामा

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

काठमाडौँ, १० असोज : दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र

त्रिभुवन राजपथमा सवारीसाधन जामका कारण बिरामीको बाटोमै मृत्यु 

धादिङ, १० असोज : त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का

‘भारतीय संविधानको धारा ३७० संशोधन आन्तरिक मामिला’ 

काठमाडौँ, ९ असोज : कानूनविद् एवं भारत मामिलाका जानकारहरुले भारत सरकारले संविधानको धारा ३७० मा गरेको संशोधन उसको संविधानबमोजिम रहेको बताएका छन् । उक्त विषय भारतको आन्तरिक मामिला भएको उहाँहरुको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.